तीन महिनाभित्र एक घर एक वृक्षारपोण कार्यक्रम सक्ने पोखराका मेयरको घोषणा

पोखरा महानगरपालिकाले तीन महिनाभित्र महानगरभित्रका सबै घर-कम्पाउण्डमा बिरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवशको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् । आइतबार ५०औँ विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर…