दार्चुला बाढी-पहिरो पीडितको तत्कार उद्धार गर्न कांग्रेस नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दुस्ख व्यक्त गरेका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।…