उत्तरीपूर्वी युक्रेनको अस्पतालमा रुसको हवाई हमला

युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन् । ‘रूसी उड्डयन, युक्रेनी सीमा पार नगरी, अस्पतालमा गोली चल्यो । अस्पताल परिसर ध्वस्त भएको छ । विस्फोटमा मानिस घाइते भएका छन्’, दिमित्रो झाइभयितिस्कीले भनेका छन् । उक्त अस्पताल रुसको सिमानामा…