हुलाकी सडक सञ्चालनमा पुल बाधक

तस्बिर रासस लोकेन्द्रप्रसाद यादव र मनोज मरबैता, गोलबजार सिरहा-धनुषा-सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा सहरीकरण तीव्ररुपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरुप लिएका छन् भने कतिपय सुनसान बनेका छन् । सप्तरीमा बोदे बर्साइन बजार, डिमन,…