आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०७९ सोमबार, ७ नोभेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक २१ गते तद्अनुसार सन् २०२२ नोभेम्बर ७ तारिख सोमबार कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि १६:०२ पर पूर्णिमा तिथि अश्विनी नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…