रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट

रोटरी क्लब अफ बुटवलले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै हालसम्म ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका परियोजना सञ्चालन गरेको छ । रोटरीले पैसा विदेश पठाउँछ भन्ने आरोप खेपिरहेका बेला रोटरी क्लब अफ बुटवलले भने ग्लोवल ग्रान्टअन्तर्गत ठूला प्रोजेक्टहरु ल्याउन सफल भएको हो । रोटरीले अहिले पनि विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल…