प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने

प्रधानमन्त्री प्रचण्ड भोलि बिहीबार मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए । प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने भन्ने कुरामा कुनै सत्यता नरहेको उनको जिकिर छ । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले…