चिया बेचेर मासिक ६० हजार बचत गर्दै विपना

तस्बिर : रासस गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यही उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले भने जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आउनुभएको छ । बिहान ६…