‘व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव’

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उनले देशको समृद्धिको मुख्य आधार निजी क्षेत्र हो भन्ने कुरालाई स्वीकार गरी सरकारले व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव रहेको बताएका हुन् । उनले भने,…