main
shares685 views
main
shares685 views

संविधान कार्यान्वयन गर्न खोज्नेहरु प्रतिक्रान्तिकारी !

घटना र विचार (न्युज डेस्क) - 2 years ago

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तत्काल कार्यगत एकता गर्ने सहमति बनेको छ । दुई पार्टीका शीर्षनेताहरुबीच…

फोटो ग्यालरी
shares782 views
फोटो ग्यालरी
shares782 views

तस्बिरमा ‘नाडा शो’ : यस्ता छन् सवारी साधन

घटना र विचार (न्युज डेस्क) - 2 years ago

[FAG id=61834]

video
shares1620 views
video
shares1620 views

नेपाली कांग्रेसभित्र के भइरहेछ ?

घटना र विचार (न्युज डेस्क) - 2 years ago

हेर्नुहोस् कांग्रेस नेता डा. शेखर कोइरालासँग देवप्रकाश त्रिपाठीले गर्नुभएको अन्तरवार्ता: https://www.youtube.com/watch?v=yiXkqA9GO4I

video
shares1089 views
video
shares1089 views

चिसो चिसो माया

घटना र विचार (न्युज डेस्क) - 3 years ago

करिव दुई दशकअघिको यो गीत तत्कालीन समयमा नेपाली टिभी च्यानलहरुमा निकै समय संगीतप्रेमी दर्शकको रुचिको सूचीमा परेको थियो । 'सुनौँ त चिसो चिसो माया...' लाई एकपटक- https://www.youtube.com/watch?v=S8bzUweOoc0&feature=youtu.be

video
shares954 views
video
shares954 views

भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौंमा

घटना र विचार (न्युज डेस्क) - 3 years ago

https://www.youtube.com/watch?v=ctXEchcxx-k

video
shares1177 views
video
shares1177 views

बहुमुखी प्रतिभाकी धनी लोकप्रिय सञ्चारकर्मी अनिता बिन्दुको तीज गीत

घटना र विचार (न्युज डेस्क) - 3 years ago

बहुमुखी प्रतिभाकी धनी लोकप्रिय सञ्चारकर्मी अनिता बिन्दु गीत पनि गाउँछिन् । उनको सुपरहिट तीज गीत सुनौँ त । https://www.youtube.com/watch?v=4t-ZMSAjTIo

video
shares1143 views1
video
shares1143 views1

कलङ्कीमा नाङ्लो–पसलेको पक्षमा स्थानीयको आक्रोश

घटना र विचार (न्युज डेस्क) - 3 years ago

https://www.youtube.com/watch?v=ZZW5Tdhk2xo

News
shares1030 views
News
shares1030 views

राजधानीको हाल, पैदलयात्रुको बेहाल

घटना र विचार (न्युज डेस्क) - 3 years ago

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको सडकका खाल्डाखुल्डी सम्म्याउन दिएको पन्ध्रदिने म्याद समाप्त भएकै दिन चाबहिलमा सडकयात्रु यस्तो सास्ती झेल्दै थिए । हेर्नुहोस् भिडियो– https://www.youtube.com/watch?v=_JmP7l_WNtA

video
shares2111 views
video
shares2111 views

घटना र विचार : उहिलेदेखि अहिलेसम्म

घटना र विचार (न्युज डेस्क) - 3 years ago

https://www.youtube.com/watch?v=4YWqriQW0bU

राजनीति
shares768 views
राजनीति
shares768 views

एमालेको राष्ट्रवाद सत्तामा जाने भर्‍याङ मात्र : डा. महत

घटना र विचार (न्युज डेस्क) - 3 years ago

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेकपा एमालेको राष्ट्रवाद सत्तामा जाने भर्‍याङ मात्र हो भन्दै कम्युनिष्टहरुले नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक र पुरानो पार्टीलाई राष्ट्रवाद सिकाउन नपर्ने बताउनुभएको छ…

फोटो ग्यालरी
shares1104 views
फोटो ग्यालरी
shares1104 views

ghatanarabichar.com शुभारम्भ समारोह

घटना र विचार (न्युज डेस्क) - 3 years ago

[FAG id=53362]

होम
shares1144 views
होम
shares1144 views

नायक ध्रुव दत्तको पहलमा बेलायतबाट अार्थिक सहयोग कलाकार दीपक क्षेत्रीलाई प्रदान गरियो

घटना र विचार (न्युज डेस्क) - 3 years ago

कलाकार क्षेत्रीलाई बेलायतबाट दुई लाख पचास हजार बरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । बेलायतबासी…

होम
shares1034 views
होम
shares1034 views

चलचित्र अब द प्लान यू ट्यूबमा

घटना र विचार (न्युज डेस्क) - 3 years ago

हङकङमा बनेको पहिलो नेपाली फिल्म 'द प्लान' युट्युबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रलाई हाइ लाइट्सले यू ट्यूब मार्फत सार्वजनिक गरेको हो । कृष्णबहादुर लाम्गादेको निर्माणमा बनेको…

होम
shares1174 views
होम
shares1174 views

लण्डनमा नेपाली स‌ंस्कृतिलार्इ जगेर्ना गरिएकाे राजदूतकाे धारणा

घटना र विचार (न्युज डेस्क) - 3 years ago

लन्डन । हिजाे नेपाली नयाँ वर्ष ०७४ काे अवसरलार्इ खुशियाली मनार्इ स्वागत गर्नकाे लागि अनलाइन रेडियाे गुर्खा रेडियाेकाे संयाेजकत्वमा गुर्खा इन्टरटेनमेन्टले एक शुभकामना साँझ सम्पन्न गरेकाे छ…

डायस्पोरा
shares1047 views
डायस्पोरा
shares1047 views

ब्रिटेन नेपाल लयर्स एसोसियसनको लण्डन घोषणापत्र

घटना र विचार (न्युज डेस्क) - 3 years ago

लण्डन । ब्रिटेन नेपाल लयर्स एसोसियसन (BNLA को आयोजनामा यही २६, २०१७ का दिन सिटी ल स्कुल, लण्डनमा नेपालको संविधानमा नागरिकता विषयमा एउटा सेमिनार आयोजना गरेको छ।…

डायस्पोरा
shares1162 views
डायस्पोरा
shares1162 views

दूताबासमा दुर्इ देशबीच द्वीशतवार्षिकी सप्ताहव्यापी महाेत्सवकाे समापन

घटना र विचार (न्युज डेस्क) - 3 years ago

प्रिन्स ह्यारीबाट नेपालकाे सुन्दरता र गुर्खा सैनिकहरुकाे प्रशंसा, लण्डन । लण्डनस्थित बेलायतका लागि नेपाली दूतावासले नेपाल र बेलायतबीचकाे अटुट दाैत्य सम्वन्धकाे दुर्इ सय वर्ष पुगेकाे अवसरलार्इ महाेत्सवकाे…

डायस्पोरा
shares943 views
डायस्पोरा
shares943 views

नेपाल बेलायतकाे सम्वन्धकाे एेतिहासिकताकाे दूतावासमा सप्ताहव्यापी उत्सव

घटना र विचार (न्युज डेस्क) - 3 years ago

लण्डन । बेलायतकाे लागि नेपाली दूतावासमा हिजाे म‌ङ्गलबारदेखि सप्ताहव्यापी उत्सव शुरु भएकाे छ । नेपाल र बेलायतबीचकाे २०० वर्षाै‌देखिकाे कुटनीतिक सम्वन्धलार्इ अाधिकारिक रुपमा मनाउने क्रममा दूतावासले अाफ्ने…

विश्व परिवेश
shares1004 views
विश्व परिवेश
shares1004 views

बेलायतकाे अल्डरसटमा नेपाली महिलाद्वारा नेपाली वृद्धकाे हत्या

घटना र विचार (न्युज डेस्क) - 3 years ago

लण्डन । न्युह्याम्सायरस्थित अल्डरसटकाे भिक्टाेरिया राेडमा रहेकाे एक फ्ल्याटमा पुलिस तथा प्यारामेडिक्सले गत शुक्रबार अपरान्ह एक ७५ वर्षीय वृद्धलार्इ अचेतावस्थामा फेला पारेका थिए जसकाे केही बेरकाे निरीक्षणपश्चात्…

होम
shares1335 views
होम
shares1335 views

भूकम्प जनता र राहत -मिलन शर्मा

घटना र विचार (न्युज डेस्क) - 3 years ago

भूकम्प २०७२ : २०७२ साल बैशाख १२ गते शनिवार मध्यान्हभन्दा केहीपहिले जमीनको सतहभन्दा ९ माइलमुनि रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौं उपत्यकालाई चिरिदिएको…

डायस्पोरा
shares1784 views
डायस्पोरा
shares1784 views

“नेप्लिज न्यू इएर धमाका-२०७४” लण्डनकाे फेल्थाममा अायाेजना हुँदै

घटना र विचार (न्युज डेस्क) - 3 years ago

लन्डन, अाउँदाे नेपाली नयाँ वर्ष वि.स. २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले गोर्खा अनलाइन रेडियोको संयोजनमा गोर्खा इन्टरटेनमेन्ट यूकेले सन् २०१७ अप्रिल १६ तारिख आइतवारका…