हाउस्टनका ९ सय ११ जनालाई जेल सजाय

हाउस्टनका ९ सय ११ जनालाई जेल सजाय


अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९ सय ११ कर्मचारीलाई जेल सजाय भएको छ ।

आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध गरी हस्तक्षेप गरेको पाइएको थियो ।

होउस्टन इमर्जेन्सी सेन्टरमा कार्यरत एक महिलाले पनि आपत्कालीन सेवामा अवरोध गरेको बताइएको छ ।

सो कार्यालयमा दैनिक छोटो फोन अत्यधिक धेरै आउने गरेको र २० सेकेण्डको भन्दा छोटो फोनको संख्या धेरै रहेको बताइएको छ ।