कांग्रेस नेता खड्काको निधनमा शोक व्यक्त गरिँदै

कांग्रेस नेता खड्काको निधनमा शोक व्यक्त गरिँदै


दाङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोकसभामा दुःख व्यक्त एवं मौनधारण गर्दै नेता, कार्यकर्ता एवम् शुभचिन्तकहरु । (तस्बिर : नारायणी रजौरे, दाङ)