प्रजातन्त्र दिवसको अवसरमा, टुँडिखेलका तस्बिर…

प्रजातन्त्र दिवसको अवसरमा, टुँडिखेलका तस्बिर…


आज प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाडौं सहित देशभर प्रजातन्त्र दिवस मनाइएको छ । यसै अवसरमा टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । जो दृष्यमा…