अतिथिको स्वागत

अतिथिको स्वागत


महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित कार्यक्रममा भारतीय सेनाप्रमुख विपिन रावतलाई स्वागत गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्री । सेना दिवसको अवसरमा भारतीय सेनाप्रमुखलाई नेपाली सेनाद्वारा पहिलोपटक प्रमुख अतिथिका रुपमा निम्त्याइएको हो ।

तस्बिर रासस