प्रदेश-३ का सांसदहरुले मौलिक भेषभुषामा सपथ लिए

प्रदेश-३ का सांसदहरुले मौलिक भेषभुषामा सपथ लिए


आ–आफ्नो मौलिक भेषभुषामा सजिएर प्रदेश ३ का प्रदेश सांसदहरुले आज सपथ लिएका छन् ।

सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएकी थिइन् ।

त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका हुन । प्रदेश ३ को पहिलो बैठकको समय पनि निश्चित भइसकेको छैन ।