शान्त ‘सडक’ !

शान्त ‘सडक’ !


आज भैइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंसहित ४५ जिल्लामा सरकारले यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौं सहित चुनाव भैइरहेका जिल्लामा सवारी चल्न सकेका छैनन् ।

सवारी नचल्दा सडकहरु सुनशान जस्तै छन् । गृहमन्त्रालयले हिजो एक सूचना जारी गर्दै सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधनमात्रै चल्न दिइने बताएका थियो भने अन्य सवारी चलाउन रोक लगाएको जानकारी दिएको थियो । सरकारले आज चुनाव भएका जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।