शान्त ‘सडक’ !

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

आज भैइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंसहित ४५ जिल्लामा सरकारले यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौं सहित चुनाव भैइरहेका जिल्लामा सवारी चल्न सकेका छैनन् ।

सवारी नचल्दा सडकहरु सुनशान जस्तै छन् । गृहमन्त्रालयले हिजो एक सूचना जारी गर्दै सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधनमात्रै चल्न दिइने बताएका थियो भने अन्य सवारी चलाउन रोक लगाएको जानकारी दिएको थियो । सरकारले आज चुनाव भएका जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।



तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया


Loading...



4 Shares
Share4
Tweet
+1
Share