निवर्तमान मन्त्री बाँस्कोटाद्वारा गाली बेइज्जती मुद्दा दायर (मुद्दाको पूर्ण पाठसहित)

निवर्तमान मन्त्री बाँस्कोटाद्वारा गाली बेइज्जती मुद्दा दायर (मुद्दाको पूर्ण पाठसहित)


आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आफूविरुद्ध कथित अडियो टेप सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध उनले उजुरी दिएका छन्।

ट्वीटरमार्फत यसबारे जानकारी दिँदै बाँस्कोटाले भनेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

हेर्नुहोस् पूर्वमन्त्री बाँस्कोटाद्वारा दायर गरिएको मुद्दाको पूर्ण पाठ-

[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2020/02/ex-minister-gokul-baskota-mudda.pdf”]