ट्रेनले ट्रकलाई ठक्कर दिँदा ट्रेनचालकको मृत्यु





जापानको टोकियोनजिकै योकोहामामा आज जापानको समय अनुसार करिव ११ः४० बजे ट्रेन क्रसिङमा ट्रेनले ट्रकलाई ठक्कर दिँदा ट्रेनचालकको मृत्यु भएको छ । घाइते चालकको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा कम्तीमा ३० जना गम्भीर घाइते भएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया