अतिक्रमणको शिकार बन्दै ऐतिहासिक देवल

अतिक्रमणको शिकार बन्दै ऐतिहासिक देवल



अजयमेरु गाउँपालिका–२ हाट (डडेल्धुरा)स्थित अजयमेरु कोट, १ हजार ३०० वर्षअघिको दरबारमा तत्कालीन समयका अद्भुत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरु रहेको अजयमेरुकोट देवलहरु अतिक्रमित हुन थालेपछि संकटमा पर्दै गएको छ । तस्बिर करन ताम्राकार