नन्दाले जितिन् ‘बेस्ट मोडेल फिमेल’ उपाधि

नन्दाले जितिन् ‘बेस्ट मोडेल फिमेल’ उपाधि


राष्ट्रिय नाचघरमा सम्पन्न ‘सगरमाथा म्युजिक अवार्ड’को महिलातर्फ ‘बेस्ट मोडेल फिमेल’को उपाधि नन्दा बस्यालले प्राप्त गरेकी छिन् ।

बस्यालले ‘तिम्रै माया जीवनभर लाइरन्छ’ गीतको भिडियोमा उत्कृष्ट अभिनय गरेबापत ‘बेस्ट मोडल फिमेल’ अवार्ड पाएकी हुन् ।

अवार्ड प्राप्त गरेपछि प्रसन्न मुद्रामा देखिएकी बस्यालले आयोजक तथा जुरीलाई धन्यवाद दिएकी छिन् ।