संयुक्त राष्ट्रसंघका उपमहासचिव र प्रधानसेनापतिबीच भेट

संयुक्त राष्ट्रसंघका उपमहासचिव र प्रधानसेनापतिबीच भेट


संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेट गरेकी छिन् ।

भेटका अवसरमा उनीहरूबीच नेपाली सेना र संयुक्त राष्ट्रसंघसँगका विविध सम्बन्धबारे विचार–विमर्श भएको थियो ।

उनी ‘शिक्षाका लागि विश्व अभियान’ सम्मेलनमा भाग लिन आएकी नेपाल आएकी हुन् ।