आज पनि थानकोट डिपोबाट इन्धन वितरण

आज पनि थानकोट डिपोबाट इन्धन वितरण


तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव नहुने भएको छ । यसका लागि काठमाडौं उपत्यकामा आज पनि नेपाल आयल निगमले इन्धन वितरण गर्ने भएको छ । निगमले उपत्यकामा पेट्रोलिम पदार्थको अभाव हुन नदिन थानकोटस्थित डिपोबाट इन्धन वितरणको व्यवस्था मिलाएको हो ।

निगमले थानकोट डिपोबाट मंगलबार मात्रै विभिन्न प्रेट्रोल पम्पहरुलाई ८.५ लाख लिटर पेट्रोल र ८.३ खाल लिटर डिजल उपलब्ध गराएकाले उपत्याकामा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको हो। आज पनि थोनकोट डिपो खुल्लै रहने जनाएको छ ।