सयपत्री फूलको व्यावसायिक खेती

सयपत्री फूलको व्यावसायिक खेती


तिहारलाई लक्षित गरेर रूपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मधवलियास्थित तिलोत्तमा सहकदम कृषि समूहले गरेको पुष्पखेती । यस्तो पुष्पखेतीबाट घरायसी आर्थिक समस्या टार्न सजिलो हुने मात्र होइन, राम्रै आम्दानी पनि हुने गरेको यस व्यवसायमा संलग्नहरूको भनाइ छ । यसैकारण पछिल्लो समयमा पुष्पखेतीमा संलग्न व्यवसायीहरूको संख्या पनि बढ्दो छ । तस्बिर : रासस