परम्परागत पीङ संरक्षण गर्ने नगरपालिकाको प्रयास

परम्परागत पीङ संरक्षण गर्ने नगरपालिकाको प्रयास


व्यासनगरपालिका कार्यालयले दशैँ-तिहार पर्वलाई लक्षित गरी निर्माण गरेको लिङ्गे र रहटे पीङ खेल्दै बालबालिकाहरु । रहटे पीङ लोप हुँदै गएकोले यसको संरक्षण गर्नको लागि नगरपालिकाले करिब डेढ लाख रुपैयाँ खर्च गरेर उक्त पीङ बनाएको हो । (तस्बिर रासस)