राष्ट्रिय सभामा महिला सांसदको कार्यकाल टुङ्गो लाग्यो

राष्ट्रिय सभामा महिला सांसदको कार्यकाल टुङ्गो लाग्यो


६ वर्ष कार्यकाल पाउने सांसद
बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरिया

४ वर्ष कार्यकाल पाउने सांसद
नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्ट

२ वर्ष कार्यकाल पाउने सांसद

सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओली

तस्बिर रासस