नेपाल प्रहरीका १८० जवान हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १८० जवान हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)


नेपाल प्रहरीका १८० जना प्रहरी जवान हवल्दारमा बढुवा हुने भएका छन् । प्रहरीको बढुवा सिफारिस समितिले १८० जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न कारणले रिक्त रहेका पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । जनपद प्रहरीतर्फका १८० जना जवानलाई सोही समूह तर्फको हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सूची
[pdf-embedder url=”https://ghatanarabichar.com/wp-content/uploads/2018/05/nep-police-docs.pdf” title=”nep police docs”]