Nepali Digital Newspaper https://www.ghatanarabichar.com Nepali Digital Newspaper Tue, 28 Sep 2021 12:57:35 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.7.2 https://www.ghatanarabichar.com/wp-content/uploads/2014/01/cropped-cropped-cropped-ghabichar10021-32x32.jpg Nepali Digital Newspaper https://www.ghatanarabichar.com 32 32 62332166 नेप्सेमा मंगलबार पनि पहिरो, बजार पूँजीकरण पनि घट्यो https://www.ghatanarabichar.com/228154 https://www.ghatanarabichar.com/228154#respond Tue, 28 Sep 2021 12:57:28 +0000 https://www.ghatanarabichar.com/?p=228154 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा देखिएको गिरावट उच्च अङ्कको हो । झण्डै तीन हजार ३०० को बिन्दु नजिक पुगेको नेप्से परिसूचक आजसम्म आइपुग्दा ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक […]]]> https://www.ghatanarabichar.com/228154/feed 0 228154 मंगलबार थपिए मंगलबार १,१५८ संक्रमित, २४ घण्टामा १२ जनाको मृत्यु https://www.ghatanarabichar.com/228152 https://www.ghatanarabichar.com/228152#respond Tue, 28 Sep 2021 12:53:15 +0000 https://www.ghatanarabichar.com/?p=228152 नेपालमा मंगलबार थप १,१५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको […]]]> https://www.ghatanarabichar.com/228152/feed 0 228152 ‘साइनो नेपाल’द्वारा वेलनेस टिमलाई मास्क हस्तान्तरण https://www.ghatanarabichar.com/228149 https://www.ghatanarabichar.com/228149#respond Tue, 28 Sep 2021 10:57:27 +0000 https://www.ghatanarabichar.com/?p=228149 साइनो नेपाल मिडिया सोसाइटीले बाग्लुङको ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको वेलनेस टिमलाई मास्क हस्तान्तरण गरेको छ । सो संस्थाकी अध्यक्ष नितु खड्कालाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले आफूले संचालन गर्दै आएको कार्यक्रमलाई सहयोग गरेकोमा साइनो नेपाल मिडिया सोसाइटीलाई धन्यवाद दिनुभयो । सोसाइटीका अध्यक्ष […]]]> https://www.ghatanarabichar.com/228149/feed 0 228149 कमलपित्तले दुःख दिएपछि उपचारका लागि बैंकक जाँदै वर्षमान https://www.ghatanarabichar.com/228146 https://www.ghatanarabichar.com/228146#respond Tue, 28 Sep 2021 09:42:46 +0000 https://www.ghatanarabichar.com/?p=228146 लामो समयदेखि कमलपित्त (जण्डिस) रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । पछिल्ला केही दिनदेखि पुनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार […]]]> https://www.ghatanarabichar.com/228146/feed 0 228146 परराष्ट्रमन्त्री खड्का र युएन उपमहासचिव खरेबीच भेटघाट https://www.ghatanarabichar.com/228143 https://www.ghatanarabichar.com/228143#respond Tue, 28 Sep 2021 06:30:13 +0000 https://www.ghatanarabichar.com/?p=228143 संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ । आज भएको भेटघाटको अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र […]]]> https://www.ghatanarabichar.com/228143/feed 0 228143 तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल https://www.ghatanarabichar.com/228138 https://www.ghatanarabichar.com/228138#respond Tue, 28 Sep 2021 06:26:42 +0000 https://www.ghatanarabichar.com/?p=228138 रासस नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त […]]]> https://www.ghatanarabichar.com/228138/feed 0 228138 पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीका होटलमा अफर https://www.ghatanarabichar.com/228134 https://www.ghatanarabichar.com/228134#respond Tue, 28 Sep 2021 04:19:31 +0000 https://www.ghatanarabichar.com/?p=228134 कोभिड-१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएको छ । होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण […]]]> https://www.ghatanarabichar.com/228134/feed 0 228134 भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि https://www.ghatanarabichar.com/228131 https://www.ghatanarabichar.com/228131#respond Tue, 28 Sep 2021 04:06:06 +0000 https://www.ghatanarabichar.com/?p=228131 कोभिड-१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन् । रासस कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । भक्तपुर जिल्लामा चाँगुनारायण र भक्तपुर नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै […]]]> https://www.ghatanarabichar.com/228131/feed 0 228131 डडेल्धुरामा सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान https://www.ghatanarabichar.com/228127 https://www.ghatanarabichar.com/228127#respond Tue, 28 Sep 2021 03:49:13 +0000 https://www.ghatanarabichar.com/?p=228127 डम्बर निदाल, डडेल्धुरा नेपाल खाद्य संस्थानले डडेल्धुरामा चाडपर्व नजिकिएसँगै सस्तोमा चामल बिक्री गर्न थालेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारको बसपार्कनजिकै रहेको खाद्य संस्थानको गोदाममा मोटो र मसिनो चामल बजार भन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । जिल्लामा जारी निषेधाज्ञाको समयमा पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यही असोज १ गतेदेखि पुनः […]]]> https://www.ghatanarabichar.com/228127/feed 0 228127 ट्रकको ठक्करबाट आमा-छोराको मृत्यु https://www.ghatanarabichar.com/228125 https://www.ghatanarabichar.com/228125#respond Tue, 28 Sep 2021 03:35:32 +0000 https://www.ghatanarabichar.com/?p=228125 रुपन्देहीको सैनामैना नगरपालिका-५ स्थित पूर्व-पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिएका छन् । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको […]]]> https://www.ghatanarabichar.com/228125/feed 0 228125 डडेल्धुरामा वेवारिस अवस्थामा युवकको शव https://www.ghatanarabichar.com/228121 https://www.ghatanarabichar.com/228121#respond Tue, 28 Sep 2021 02:37:27 +0000 https://www.ghatanarabichar.com/?p=228121 डम्बर निदाल, डडेल्धुरा डडेल्धुरामा बेवारिस अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको परशुराम नगरपालिका–६ कुणास्थित महाकाली किनारमा सोमबार एक युवकको बेवारिस अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी २७ वर्षीय युवकको शव सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।]]> https://www.ghatanarabichar.com/228121/feed 0 228121