ओशोमाथि फेरि हमला !

विश्वचर्चित अध्यात्म गुरु ओशो रजनिशमाथि उनले देहत्याग गरेको करिब तीन दशकपछि पुनः ‘आक्रमण’ शुरु भएको छ । संयुक्त राज्य अमेरिकाको ओरेगनमा रजनिशले सञ्चालनमा ल्याएको कम्युन सन् १९८५ मा बन्द गराउँदै तात्कालिक अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सरकारले रजनिशलाई प्रहरी नियन्त्रणमा लिई यातना दिएको र उनीमाथि अनेकौँ मुद्दा लगाइएको थियो । यस घटनापछि अमेरिका परित्याग गरेका ओशो…