नेपाल बहराइनसँग ३-० गोलअन्तरले पराजित

फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज (१४ चैत) बिहान भएको खेलमा नेपाल बहराइनसँग ३-० गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक/एक गोेल गरे । समूह एचमा रहेको नेपालको…