भारोत्तोलनमा संगिता र संजु बेष्ट लिफ्टर

नेपाल स्टङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा महिला तर्फ बेष्ट लिफ्टरमा सिनियरतर्फ पुलिसकी संगिता राई र जुनियरतर्फ पुलिसकै संजु चौधरी भए । नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुले १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । काठमाडौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्कतर्फ राष्ट्रिय किर्तिमान…