अन्तर्राष्ट्रिय तेक्वान्दोमा मलेसिया र नेपाल सफल

आयोजक नेपालको युनाइटेड तेक्वान्दो डोजाङ तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा क्याडेट र जुनियर दुवैतर्पm टिम च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा सम्पन्न च्याम्पियनसीपमा महिला, पुरुषको फाइटमा क्याडेटतर्फ ६ स्वर्ण र जुनियरमा तीन स्वर्ण एक रजत र ३ कांस्यका साथ नेपालको युनाइटेड तेक्वान्दो डोजाङ दुई विधामा टिम च्याम्पियन बन्न सफल भयो ।…