राणा र श्रेष्ठ सकारात्मक, ओलम्पिक विवाद समाप्त हुने सङ्केत

■ श्रीविक्रम भण्डारी राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणा र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ दुवै सकारात्मक बनेपछि नेपाल ओलम्पिक कमिटीको विवादमा सदाका लागि समाप्त हुने सङ्केत देखिएको छ । एक दशकसम्म चलेको ओलम्पिक विवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा परेको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै दुवै अध्यक्षले ओलम्पिकको विवादमाथि…