कीर्तिमान कायम गर्दै गौरिकाले जितिन् चौथो स्वर्ण

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडी खेलतर्फ गौरिका सिंहले चौथो स्वर्ण पदक जितेकी छिन् । गौरिकाले महिला १०० मिटर फ्रीस्टाइलतर्फ चौथो स्वर्ण पदक जितेकी हुन् । गौरिकाले उक्त दुरी ५८.१३ सेकेन्डमा पार गरेकी हुन् । १३औँ सागमा चौथो पदक स्वर्ण पदक जित्दा गौरिकाले आफैले राखेको कीर्तिमान तोडेकी छिन् । चौथो स्वर्ण पदक जितेसँगै…