चार फुटबल खेलाडीमाथिको प्रतिबन्धको अवधि घटाइयो

विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अवधि घटाएको छ । एन्फाको अनुशासन समितिले विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई…