स्टार खेलाडी प्रिन्सको विजयी सुरुवात

दुबई इन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा पहिलो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएका छन् । प्रतियोगितामा दाहालले भारतका आर. विकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकल तर्फ सेमिफाईनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट वाक…