पीआरसी खुला स्क्वास शुक्रबारदेखि

नेपाल स्क्वास ऱ्याकेट्स संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता फागुन २३ गते शुक्रबारदेखि हुने भएको छ । पशुपति रोड क्यारियर (पीआरसी) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव सुरेश गुरुङले जानकारी गराए । पुरुष, महिला सिंगल्स तथा मास्टर्स ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा…