शंखडोल कराते डोजोद्वारा ग्रान्डमास्टर सिन्जेको स्वागत

वर्ल्ड सितोरियो कराते फेडेरेसनका प्रेसिडेन्ट तथा ग्रान्डमास्टर हान्सी इवाटा सिन्जेलाई नेपाल सितोरियो कराते संघ शंखडोल शाखा डोजोले स्वागत गरेको छ । सिन्जेलाई शंखडोल डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक शिवराम कारन्जित लगायत डोजोका खेलाडी तथा पदाधिकारीले स्वागत गरेका हुन् । उक्त स्वागत कार्यक्रममा अध्यक्ष कारन्जितले प्रेसिडेन्ट सिन्जेलाई मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा नेपाल…