एनबिए कप च्याम्पियनसीप चैत्र दोश्रो साता

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनमा योनेक्स सनराइज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसीपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाइज तथा गल्र्स यु–१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन सङ्घले जनाएको छ । र्‍याङ्किङ…