रोचक खबर: बार र समयको ख्याल राखी यी काम गर्दा हुन्छौँ मालामाल

तपाई हामी जुनसुकै कार्य गर्दा पनि पहिले त्यसको शुभफल या त अशुभफलका बारेमा जान्न उत्सुक हुन्छौँ । कुनै पनि कार्य गर्नुअघि वार र राशी मिलाएर सोहीअनुसार काम गर्दा तपाई हामीलाई लाभ फल मिल्ने गर्दछ। हिन्दु धर्मशास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तुशास्त्रले कुनै कामको शुभ फल या लाभका लागि केही प्रावधान तय गरेको छ । जसअनुसार…