–छविलाल बगाले वर्षेनी हुने सूचना–प्रविधि मेला (क्यान इन्फोटेक) नयाँ–नयाँ प्रविधिको जानकारी लिन र खरिद गर्न उपयोगी बन्दै आएको छ । जहाँ विदेशमा विकसितसहित नेपालमै प्रबद्र्धित प्रविधिको प्रदर्शन हुन्छ । काठमाडौंमा जारी मेलामा सूचना प्रविधितर्फ नेपालले गरेको विकास र प्रयोगलाई पनि उत्तिकै महत्व दिइएको छ । सन् २०१७ मा निर्मित रोवोटले अह्राएको काम खुरुखुरु गरिरहेको छ…