आठौँ क्यान इन्फोटेक मेला फागुनमा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आगामी फागुन ४ देखि ८ गतेसम्म यहाँ आठौँ क्यान इन्फोटेक मेला गर्ने भएको छ । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिने सो मेलामा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धमा भएका अत्याधुनिक एवं नवीनतम प्रविधिका बारेमा जानकारी दिइने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा बताए । मेलामा बृहत्…