माओवादीमा झाँगिँदै अन्तरकलह

'प्रचण्ड पार्टीलाइनविपरीत' प्रधानमन्त्री पदमा अध्यक्ष प्रचण्डको पराजयको दोस्रो शृङ्खलासम्म आइपुग्दा प्रमुख विपक्षी पार्टी एकीकृत नेकपा माओवादीभित्र सरकारको स्वरूपबारे तीव्र विवाद उत्पन्न भएको छ । माओवादीले आधिकारिक रूपमा सहमतीय सरकार गठनका लागि प्रयास गर्ने निर्णय गरे पनि बहुमतीय प्रधानमन्त्रीका लागि अध्यक्ष प्रचण्डले नै खुट्टा उचालेपछि भावी सरकारबारे माओवादीभित्र सैद्धान्तिक रूपमा नै मतभेद देखिएको हो । बहुमतीय…