पशुपति शिक्षा मन्दिरलाई तीन करोड सहयोग

नेपालको शिक्षा, स्वास्थ्य, विकास पूर्वाधारलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छिमेकी मित्रराष्ट्र भारतले सहयोगक्रमलाई निरन्तरता दिँदै कञ्चनपुरको पशुपति शिक्षा मन्दिरको नयाँ भवन निर्माणार्थ सहयोग उपलब्ध गराउने भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१२, रत्नपुरस्थित उक्त विद्यालयका आधुनिक भवन निर्माणका लागि भारत सरकारले तीन करोड रुपैयाँ सहयोग गर्न लागेको हो । सोसम्बन्धी सम्झौतापत्रमा नेपालस्थित भारतीय दूतावासका द्वितीय…