प्रतिबन्धित नेकपासम्बद्ध युवा संगठनका जिल्ला सचिवद्वारा आत्मसमर्पण

नेत्रविक्रम चन्द समूहनिकट युवा संगठनका जिल्लासचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा आत्मसर्मपण गरेका छन् । गलकोट नगरपालिका–४ का सुनारले सो पार्टी परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहवरमा आत्मसर्मपण गरेका हुन् । सो अवसरमा उनले जारी गरेकोे प्रेस विज्ञप्तिमा ‘नेपालको संविधान, कानुनविपरीत…