नेपाल रिपब्लिक पार्टीद्वारा मोदी सरकारको कदमको स्वागत

मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टीको सरकारले संविधानको धारा ३७० र उपधारा ३५ (ए) को प्रावधान हटाई जम्मु–कस्मिर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई केन्द्रशासित प्रदेश बनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी एवम् उनको टिमको यस ऐतिहासिक तथा क्रान्तिकारी कदमको विश्वभरका लोकतान्त्रिक मुलुकहरूले स्वागत र सराहना गरेका छन् । यसै सिलसिलामा नेपाल रिपब्लिक पार्टीले एक विज्ञप्ति प्रकाशित…