राजनीतिमा अपराधीकरणको परिणाम

‘जनप्रतिनिधिको अपराधीकरण’ वा ‘आपराधिक क्रियाकलापलाई राजनीतिक संरक्षण’जस्ता शब्द वर्तमान राजनीतिक परिपाटीमा दिन–प्रतिदिन गढितो ढङ्गले आममानसबीच स्थापित हुँदै गएका सबैले महसुस गरेको कुरा हो । जब मुलुकको समग्र राजनीतिले विसङ्गतिको बाटो अवलम्बन गरी विकृत बन्न पुग्छ, त्यस्तो परिवेशमा राजनीतिको अपराधीकरण, अपराध वा अपराधीलाई राजनीतिक संरक्षण र दण्डहीनताजस्ता बिकारलाई पर्याप्त मलजल पुग्छ । फलतः देशमा एउटा मुट्ठीभर…