विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज जेल चलान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्युरो इन्चार्ज तथा हितमान विश्वकर्मा (नवीन) पुर्पक्षका लागि जेल चलान भएका छन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएको आरोपमा असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । ललितपुर जिल्ला अदालतको असोज ९ गतेको…