दोषीलाई कारवाही गर्न ज्ञापनपत्र, गृहमन्त्रीले दिए आश्वासन

■ घटना र विचार प्रतिनिधि, कपिलवस्तु कृष्णनगर घटनाका आरोपीहरुलाई आवश्यक कार्यवाही गर्न कांग्रेसका सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र दिएका छन् । कार्तिक १३ गते लक्ष्मी मुर्ति विसर्जनको क्रममा हिन्दु मुस्लिम दुई समुदायबीच भएको समप्रदायिक घटनालाई प्रहरीले नियन्त्रण गर्न नसकेको र अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि सम्झौताको न्युनतम मापदण्ड पनि पुरा नगरी गोली चलाउँदा कृष्णनगर…