नयाँ पार्टीको पुरानो संविधान दिवस !

संविधानसभाबाट नयाँ संविधान जारी भई कार्यान्वयनमा ल्याइएको भए पनि नेकपाको काठमाडौं महानगर कमिटी भने २०४७ सालकै संविधानप्रति मोहित रहेको पाइएको छ । २०४७ सालको कात्तिक २३ गते संविधान जारी भएको स्मरणमा सो दिनलाई २०६२ सालसम्म संविधान दिवसको रूपमा मनाउने गरिएको थियो । २०६३ को परिवर्तनपश्चात् भुल्दै गएको सो दिनलाई यसपालि नेकपाको काठमाडौं महानगर कमिटीले स्मरण…