प्रचण्डलाई ‘कार्यकारी’ सुम्पिएको कि मन्सिएको ?

प्रचण्डले केपीको निगाह खोज्नु अस्वाभाविक होइन, उहाँ यतिबेला केपी ओलीको निगाहको प्रतीक्षा गर्नैपर्ने बाध्यात्मक स्थितिमा हुनुहुन्छ । तर, केपीले प्रचण्डका इच्छा पूरा गर्नुलाई चाहिँ स्वाभाविक मानिएको छैन । प्रचण्ड र माओवादीप्रति एक समय सर्वाधिक स्पष्ट र आक्रामक नेताको छवि बनाउनुभएका केपी शर्मा ओलीबाट माओवादीमैत्री व्यवहार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । २०६४ सालमा दश वर्षभित्र…